२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक देवेन्द्र बब्लुको ‘दिल दुखो’ सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं । गायक देवेन्द्र बब्लुको ‘दिल दुखो’ बोलको गीत सार्वजनिक भएको छ । ‘मुसुक्क हाँस’, ‘एक्लै जान सक्छौ र ?’, ‘भेटै हुन्न कि’ जस्ता सर्वाधिक रुचाईएको गीतहरुका गायक देवेन्द्र बब्लुले आफ्नो नयाँ गीत  ‘दिल दुखो’ सार्वजनिक गरेका हुन् ।

गीतमा शब्द, संगीत र स्वर पनि देवेन्द्रकै रहेको छ । भिडियोमा देवेन्द्र, विशाल घिमिरे, जेरी भण्डारी, अमर रावल, सुनिल वि.कको अभिनय रहेको छ । अनिल के. मानन्धरले खिचेको भिडियोलाई डिन्सन शाहले सम्पादन गरेका हुन् ।

गीतको भिडियोमा धर्मका कारण प्रेमीकासँग छुट्टिएपछि प्रेमीको कथालाई प्रस्तुत गरिएको छ ।