२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक सुरज कुमार थापा र गायिका विनिता प्रधानको ‘मन मनमा नेपाली’ सार्वजनिक (भिडियो सहित)



अ+ अ-

काठमाडौं । गायक सुरज कुमार थापा र गायिका विनिता प्रधानको मन मनमा नेपाली बोलको गीत सार्वजनिक भएको छ । गीतको शब्द पुरुषोत्तम ढकालको रहेको छ भने गीतमा संगित र अरेन्ज सुरज कुमार थापाको रहेको छ । 

गीतको भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन भने  धिरेन शाक्य र रिना थापा मगर लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

शदिस जोशीले सम्पादन गरेको म्युजिक भिडियोको कोरियोग्राफर भने भागीरथ गहा मगरले गरेका हुन् भने दिपक जोशीले छायाकंन गरेका हुन्  । उक्त गीतलाई म्युजिक नेपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।