१२ श्रावण २०८३, मंगलवार
,
Latest
चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याल छिरेपछि धनगढीमा विमान अवतरणमा ढिलाइ



फाइल फोटो
अ+ अ-

धनगढी । काठमाडौँबाट आएको सौर्य एयरलाइन्सको विमान धनगढीमा अवतरणमा ढिलाइ भएको छ । विमानस्थलको रनवेमा स्याल छिरेपछि विमान अवतरणमा ढिलाइ भएको हो ।

रनवेमा स्याल देखिएपछि विमानले ओभरसुट गरेर धनगढीको आकाशमा फन्को मारिसकेपछि अवतरण गरेको विमानस्थल कार्यालयले बताएको छ । स्याल रनवेमा देखिएपछि विमान दुई मिनेट ढिलो अवतरण भएको थियो ।