१२ श्रावण २०८३, मंगलवार
,
Latest
कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन निर्वाचन प्रणालीमा प्रविधि र विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न सांसद अग्रवालको माग चिकित्सक र स्वास्थ्यकर्मीका माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह ग्यास उद्योग निरीक्षण गर्दै मन्त्री यादवले भनिन्–घरायसी प्रयोजनलाई प्राथमिकता दिनू निर्वाचन आयोगलाई सरकारको लाचार छायाँ बनाउनु हुँदैनः केसी वैकल्पिक व्यवस्थापनको माग गर्दै सुकुम्बासी र अव्यवस्थित बसोवासीको प्रदर्शन जारी निर्वाचन आयोगलाई प्रविधिमैत्री र विश्वसनीय बनाउन सांसद पुनको जोड निर्वाचन प्रणाली र सुरक्षा निकायको भुमिकामाथि सांसद खत्रीको प्रश्न लघुवित्त पीडितले थाले आमरण अनसन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाका संघीय र प्रदेश सांसद एमालेमा प्रवेश



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का दुई सांसद नेकपा एमालेमा प्रवेश गरेका छन् ।

जनकपुरमा आयोजित एक कार्यक्रमकाबीच प्रतिनिधिसभा सदस्य रुही नाज र प्रदेश २ सभा सदस्य अञ्जुकुमारी यादव एमालेमा आएका हुन् ।

जसपाका केन्द्रीय सदस्यसमेत रहेका उनीहरू दुबैलाई एमाले अध्यक्ष केपी ओलीले पार्टीमा स्वागत गरे ।




भर्खरै