२३ भाद्र २०८३, मंगलवार
,
Latest
जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो?
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. गोविन्द केसी २० औं अनशन बस्दै



file photo
अ+ अ-

काठमाडौं । डा. गोविन्द केसीले आजबाट विभिन्न मागसहित २० औं अनशन सुरू गर्ने भएका छन् ।

डा.केसी आज बेलुकी ५ बजेबाट धनगढीमा अनशन बस्न लागेका हुन् ।

डा. केसीले स्वास्थ्य सेवा सुधारदेखि जलवायु परिवर्तनका असर कम गर्न लगायतका ६ बुँदे माग राखेका थिए । सरकारले माग पूरा नगरेपछि केसीले २० औं अनशन सुरू गर्न लागेका हुन् ।