२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेरजंग गुरुङलाई रिहा गर्न गृहमन्त्री खाँडको निर्देशन



अ+ अ-

काठमाडौं I गृहमन्त्री बालकृष्ण खाँण संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठसंग बिवाद गरेको आरोपमा पक्राउ परेका भिएफएस ग्लोबलमा कार्यरत सुरक्षागार्ड शेरजंग गुरुङलाई रिहा गर्न निर्देशन दिनु भएको छ ।

गृहमन्त्री खाँणले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्‍याएर सुरक्षागार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिनुभएको हो ।

आजै मन्त्री श्रेष्ठले गृहमन्त्री खाँण रिहा गर्नै वाताबरण मिलाउन आग्रह गर्नुभएको थियो । गुरुङ हाल दरबारमार्ग प्रहरी कार्यालयमा थुनामा छन् । उनको रिहाईको लागि चौतर्फी दबाब पनि सुरु भएको थियो ।