१५ असार २०८३, सोमबार
,
Latest
कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार अस्पताल भवन निर्माण अलपत्र पासपोर्ट भ्रष्टाचार प्रकरण : विशेष अदालतद्वारा ५ आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नं १ का मुख्यमन्त्री राईलाई मातृशोक



अ+ अ-

काठमाडौ । नेकपा (एकिकृत समाजवादी) केन्द्रीय कमिटीका सचिव एवम् प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईप्रदेश १ का लाई मातृशोक परेको छ ।

मुख्यमन्त्री राईकी आमा धनकुमारी राईको ८४ बर्षको उमेरमा आज बिहान निधन भएको नेकपा (एकिकृत समाजवादी) मा नेता मोहन गौतमले जानकारी दिनुभयो ।

आमा बिरामी भएपछि मुख्यमन्त्री राई केही दिन अघि भोजपुर स्थित घरमा पुगि उपचारका लागि बिराटनगर ल्याउनु भएको थियो ।