१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल म्यान्चेस्टर युनाइटेडसँग स्तब्ध



अ+ अ-

इङलिस प्रिमियर लिग अन्तरगत आइतवार भएको खेलमा म्यान्चेस्टर युनाइटेडले लिग लिडर आर्सनललाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।

यो जितसँगै युनाइटेडले ६ खेलबाट १२ अंक सहित पाचौं स्थानमा छ। आर्सनल भने १५ अंकका साथ पहिलो स्थानमा अझै कायम छ ।

युनाइटेडका लागि मार्कस रासफोर्डले २ तथा सान्तोसले १ गोल गरेका थिए । आर्सनलका लागि एक मात्र गोल साकाले गरेका थिए ।