२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अछाम १ मा भीम रावलको एकल नाम सिफारिस



file photo
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको लागि डा. भीम रावलको अछाम क्षेत्र नम्बर १ बाट एकल नाम सिफारिस भएको छ ।

आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि नेकपा (एमाले)ले प्रतिनिधिसभा तर्फ रावलको एकल सिफारिस गरेको हो ।

रावलले २०७४मा नेपाली कांग्रेसका भरतकुमार स्वारलाई हराउँदै निर्वाचित भएका थिए ।