६ असार २०८३, शनिबार
,
Latest
उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सपनाहरू -फोटो फिचर महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री राउतद्वारा चौठचन्द्र तथा तीज पर्वको शुभकामना



अ+ अ-

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले हिन्दूहरूको महान् चाड चौठचन्द्र तथा हरितालिका तीजको अवसरमा देश तथा विदेशमा भएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदी–बहिनीमा शुभकाना व्यक्त गर्नुभएको हो ।

मुख्यमन्त्री राउतले आज शुभकामना सन्देश जारी गर्नुहुँदै सुख, शान्ति तथा समृद्धिको कामना गरी मनाइने चौठचन्द्र पर्व एवं पतिको दीर्घायुको कामना गरी मनाइने हरितालिका तीजले प्रदेश तथा मुलुकमै सुख, समृद्धि तथा शान्ति छाओस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।