६ असार २०८३, शनिबार
,
Latest
उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सपनाहरू -फोटो फिचर महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज कक्षा १२ को परीक्षाफल प्रकाशित हुने



अ+ अ-

काठमाडौँ । आज कक्षा १२ को परीक्षाफल प्रकाशित हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने जनाएको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो ।

बोर्डले आज बेलुकासम्ममा परीक्षाफल प्रकाशित गर्ने तयारी भइरहेको जनाएको छ । प्राविधिक कठिनाइ नभए आजै परीक्षाफल प्रकाशित हुनेछ । यसका लागि नतिजाको अन्तिम रुजु भइरहेको छ ।

परीक्षामा देशभरका एक हजार २९२ परीक्षा केन्द्रबाट चार लाख १० हजार ५० विद्यार्थीले परीक्षा दिएका थिए ।