२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री… स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने सागर ढकाल १५ लाखमा पोखरामा अनुबन्धित अनिल १५ लाखमा जनकपुरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रे तेक्वान्दोमा केशव



अ+ अ-

काठमाडौं । केशव थापालाई अध्यक्षमा निरन्तरता दिदै काभ्रे जिल्ला तेक्वान्दो संघको दोश्रो चुनावी साधारण सभाले १४ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ ।
उद्धव सापकाटो र अमृत हुमागाईं उपाध्यक्षमा चयन भए । 

रामकृष्ण घिमिरेले सचिव, दीपक थापाले सह–सचिव र रुपक ताम्राकारले कोषाध्यक्षको जिम्मेवारी पाए ।

सदस्यमा दीपेन्द्र थापा, सुरज तामाङ, स्नेहा भेटवाल, चाँदनी पौडेल, सुनिल सापकोटा, विनोद थापा, मनोज सापकोटा, अमृत हुमागाईं र कृष्णप्रसाद घिमिरे रहेका छन् ।




भर्खरै