२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका देवी घर्तीको ‘ए नि बरै’ मा सुरक्षा पन्तको मार्मिक अभिनय (भिडियोसहित)



अ+ अ-

काठमाडौं । कलाकार सुरक्षा पन्तको मार्मिक अभिनय रहेको 'ए नि बरै' बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायिका देवी घर्ती मगरको आवाजमा रहेको सो गीतमा कलाकार सुरक्षा पन्तको अभिनय निकै मार्मिक रहेको छ ।

महिलामाथी हुने हिंसाको विरुद्दमा सधै लुकेर, भागेर मात्र हैन् त्यसविरुद्द डटेर जवाफ पनि दिन सक्नुपर्छ भन्ने सन्देश बोकेको सो गीतको मुख्य पात्रको रुपमा कलाकार सुरक्षा पन्त रहेकी छिन् । साथै म्युजिक भिडियोको कथामा परिस्थितीको परिबन्धमा परेपछि बनेको अपराधी (हत्यारा) को अवस्था पनि देखाइृएको छ ।

युट्युबमा 'ए नि बरै' ले दुई दिनमै पाँच लाखभन्दा बढी भ्युज बनाईसकेको छ । गीतमा नेत्र अर्यालको शब्द रहेको छ भने रिशी खड्काले संगित भरेका छन् ।

मास्टर र मिक्सिङको काम कुमार रानाले गरेका छन् । गीतलाई मारुनी डिजिटलबाट रेकर्ड गपरएको हो । म्युजिक भिडियोको कथा निदेर्शन बिक्रम चौहानको रहेको छ ।