२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः टोटेनहमले वल्भ्सलाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले जित निकालेको छ । शनिबार साँझ भएको खेलमा टोटेनहमले वल्भ्सलाई १–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन एकमात्र निर्णायक गोल ह्यारी केनले गरे । उनले खेलको दोस्रो हाफमा ६४ औं मिनेटमा गोल गरेका हुन् ।

यो गोलसँगै ह्यारी केनले प्रिमियर लिग इतिहासमै एकै क्लबबाट सर्वाधिक गोल (१८५) गर्ने रेकर्ड समेत राख्न सफल रहे । यसअघि यो किर्तिमानी अर्जेन्टिनी स्टार सर्जियो अग्वेरोको (१८४ गोल म्यान्चेस्टर सिटी) नाममा रहेको थियो ।

जितसँगै टोटेनहम यो समाचार तयार पार्दासम्म ३ खेलबाट ७ अंक जोड्दै अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । वल्भ्स भने ३ खेलमा १ अंकमात्र जोड्दै १६ औं स्थानमा छ ।




भर्खरै