९ असार २०८३, मंगलवार
,
Latest
रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनले अन्योल र अस्तव्यस्त बाहेक केही गर्देन: नेतृ सृजना सिंह



अ+ अ-

काठमाडौं । नेपाली काग्रेसकी नेतृ एबं काठमाडौं महानगरपालीकाका प्रमुखमा  प्रत्यासी सृजना सिंहले प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धन गर्न नहुने जनाउनु भएको छ ।

सामाजिक संञ्जालमा नेतृ सिहले लेख्नु भएको छ स्थानीयतहको निर्वाचनमा देखेको भोगेको गठबन्धनले अन्योल र अस्तव्यस्त बाहेक केही गर्देन ।

उहाँले लेख्नु भएको छ-

राजनीतिक कुरा गर्न मान लाग्यो । आउदै गरेको संसदीय चुनाबमा आ– आफ्नो पार्टी, आफ्नै चुनाब चिन्ह र गठबन्धन नगरी सबैले आ–आफ्नो उम्मेदबार उठाउने बरु बहुमत नआए गठबन्धन गर्दाए हुन्छ । स्थानिय चुनाबमा देखेको गठबन्धनले अन्योल र अस्तव्यस्त बाहेक केही गर्देन ,सुझाब नेपाली काग्रेस II