४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनले अन्योल र अस्तव्यस्त बाहेक केही गर्देन: नेतृ सृजना सिंह



अ+ अ-

काठमाडौं । नेपाली काग्रेसकी नेतृ एबं काठमाडौं महानगरपालीकाका प्रमुखमा  प्रत्यासी सृजना सिंहले प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धन गर्न नहुने जनाउनु भएको छ ।

सामाजिक संञ्जालमा नेतृ सिहले लेख्नु भएको छ स्थानीयतहको निर्वाचनमा देखेको भोगेको गठबन्धनले अन्योल र अस्तव्यस्त बाहेक केही गर्देन ।

उहाँले लेख्नु भएको छ-

राजनीतिक कुरा गर्न मान लाग्यो । आउदै गरेको संसदीय चुनाबमा आ– आफ्नो पार्टी, आफ्नै चुनाब चिन्ह र गठबन्धन नगरी सबैले आ–आफ्नो उम्मेदबार उठाउने बरु बहुमत नआए गठबन्धन गर्दाए हुन्छ । स्थानिय चुनाबमा देखेको गठबन्धनले अन्योल र अस्तव्यस्त बाहेक केही गर्देन ,सुझाब नेपाली काग्रेस II