काठमाडौँ । मंगलबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर केही घटेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ९२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ५२ पैसा तोकिएको छ ।
त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८८ रुपैयाँ ६६पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९० रुपैयाँ ६५ पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १० रुपैयाँ १४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ११ रुपैयाँ ७३ पैसा तोकिएको छ ।