• ८ आश्विन २०७९, शनिबार
  •      Sat Sep 24 2022
Logo
Latest
★   डा केसीको अनसन तोडियो, सरकारसंग १० बुँदे सहमति -सहमति पत्र सहित ★   खुट्टाकै सहाराले लेखेर साहित्यकार बन्ने यमको सपना ★   आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ ★   चाडबाडमा दुर्घटना रोक्न ‘टाइम कार्ड’ लागू गरिने ★   देशभर ७४ जनामा सङ्क्रमण, एकको निधन ★   पूर्वाधार क्षेत्रको विकास विस्तारमा पूर्वाधार पत्रकारहरूको पनि महत्वपूर्ण भूमिका ★   ‘प्रेम गीत ३’ ले भारतमा पहिलो दिनमा कति कमायो ? ★   युरोप पुगेर चन्द्र ढकालले भने- यहाँको समृद्धि नेपाल भित्र्याऔँ ★   संस्थापन पक्षसँग कोइराला पक्ष आक्रोशित, समानुपातिकको उम्मेदवारी चयनमा एकलौटी गरेको आरोप ★   काँग्रेस संस्थापन पक्षसँग कोइराला पक्ष आक्रोशित

गाजामा ईजरायली हमला, ईस्लामिक कमान्डर सहित १० को मृत्यु



ईजरायलले ईस्लामिक लडाकूलाई लक्षित गरी गाजामा शुक्रबार भिषण हवाई आक्रमण गरेको छ ।

उक्त हमलाबाट ईस्लामिक जिहादी समूहका कमान्डर तसिर अल जबारी सहित १० जनाको मृत्यु भएको सिएनएनले जनाएको छ।

पछिल्ला केहि दिनदेखि ईजरायल र प्यालिस्टिनी लडाकू समूहहरूबीच तनाब बढ्दै गएको छ।