८ भाद्र २०८३, सोमबार
,
Latest
राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल महिला उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउने कांग्रेसको प्रयास उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ जेन–जीका माग सम्बोधन गर्न सरकारले ‘डेडिकेटेड टिम’ बनाउने बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको क्रेमलिनको दावी टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापान पुगे प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपा माओबादी केन्द्रका अध्यक्ष एबं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल जापान पुग्नु भएको छ । बिभिन्न कार्यक्रममा सहभागी हुन ४ दिने भ्रमणका लागि उहाँ जाजान जानु भएको हो ।

जापानको टोकियोस्थित नारिता विमानस्थलमा जापानका लागी नेपाली राजदुत दुर्गाबहादुर सुवेदी लगायत दूतावासका अधिकारीहरुले दाहाललाई स्वागत गर्नु भएको छ।

नेपाली जनप्रगतिशिल मन्च जापानको निमन्त्रणामा  जापानमा आयोजित विभिन्न कार्यक्रममा सहभागी बन्नुहुने दाहालको सचिवालयले जनाएको छ । दाहाल नेपाली महोत्सबमा सहभागी हुने , हिरोसिमामा आयोजना हुने कार्यक्रममा सहभागी हुनुका साथै नेपाली जनप्रगतिशिल मन्च जापानको आयोजनामा मा हुने “समृद्ध नेपालको आधार: आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’विषयको खुला अन्तरकृया कार्यक्रममा सहमागी हुनुहुने दाहालको सचिवालयले जनाएको छ ।

प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसङग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेकोे छ।