२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी सेनाद्वारा अफगानिस्तानमा अल कायदाका नेताको हत्या



अ+ अ-

वासिङ्टन । आतंकवादी संस्था अल कायदाका नेता आइमन अल जवाहिरीको अमेरिकी सेनाको कारबाहीमा ज्यान गएको छ । सोमबार बिहान उनी अफगानिस्तानमा मारिएका हुन् ।

अमेरिकी सेनाले गरेको हवाई कारबाहीमा उनी मारिएका अमेरिकी मिडियाले बताएका छन् ।

सोमबार अफगानिस्तानमा ड्रोनबाट गरिएको आक्रमणबाट उनी यो समाचारको अमेरिकी राष्टपति जो बाइडेनले पुष्टि पनि गरेका छन् ।

जवाहिरी अल कायदा संगठनका नेता हुन् । अल कायदाका तत्कालीन नेता ओसामा बिन लादेन सन् २०११ मा मारिए पछि जवाहिरी सो संगठनका नेता छानिएका थिए ।