३० कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहिबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढ्यो, कुनको कति ?



अ+ अ-

काठमाडौँ । बिहिबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ २४ पैसा तोकिएको छ । 

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ४० पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ २३ पैसा  तोकिएको छ। त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ७ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ १२ पैसा तोकिएको छ ।