५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

नेपाल र भारतको मैत्रीपूर्ण खेलः नेपालको सुरुवाती-११ मा को-को छन् ?

नेपाल र भारतको मैत्रीपूर्ण खेलः नेपालको सुरुवाती-११ मा को-को छन् ?
अ+ अ-

काठमाडौं । भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेल घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुँदैछ । खेलको लागि नेपालको सुरुवाती-११ घोषणा पनि भईसकेको छ । किरण चेम्जोङको कप्तानीमा सुरुवाती-११ खेलाडी घोषणा भएको छ । नेपालका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले  किरण चेम्जोङको कप्तानीमा खेलाडी छनोट गरेका हुन् । 

साफ च्याम्पियनसिप माल्दिभ्समा आयोजना हुँदै छ । त्यसैको तयारीको लागि नेपालले भारतसंग दुई खेल खेल्न लागेको हो । 

गोलकिपरमा किरण चेम्जोङ रहेका छन् भने डिफेन्डरमा ४ जना (दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल) रहनेछन् । त्यस्तै मिडफिल्डरबाट पुजन उपरकोटी, तेज तामाङ र सुमन लामा खेल्दै छन् ।

फरवार्डमा भने नवयुग श्रेष्ठ , आयुष घलान र अन्जन विष्ट रहनेछन् । खेल साँझ ५ः३० बजे घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुँदैछ । दोस्रो खेल आइतबार हुनेछ।