२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल दशरथ रंगशालामा हुँदै, दर्शकहरुको घुइँचो (तस्बिरहरु)



अ+ अ-

काठमाडौं । नेपाल र भारतबीचको बहुप्रतिक्षित मैत्रीपूर्ण खेल दशरथ रंगशालामा सुरु भएको छ । किरण चेम्जोङको कप्तानीमा नेपालका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सुरुवाती ११ खेलाडी खेल्दैछन् । 

साफ च्याम्पियनसिप माल्दिभ्समा आयोजना हुँदै छ । त्यसैको तयारीको लागि नेपालले भारतसंग दुई खेल खेल्न लागेको हो । 

गोलकिपरमा किरण चेम्जोङ रहेका छन् भने डिफेन्डरमा ४ जना ९दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल० रहेका छन् । त्यस्तै मिडफिल्डरबाट पुजन उपरकोटी, तेज तामाङ र सुमन लामा खेल्दै छन् ।

फरवार्डमा भने नवयुग श्रेष्ठ , आयुष घलान र अन्जन विष्ट रहेका छन् । दोस्रो खेल आइतबार हुनेछ।