४ भाद्र २०८३, बिहीबार
,
Latest
ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीयः गृहमन्त्री गुरुङ यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर क्यान्सरका बिरामी तस्करीको औषधीमा निर्भर, अत्यावश्यक औषधी दर्तामा विभागको बेवास्ता चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल-भारत मैत्रीपूर्ण खेलः बराबरीमै सिमित



अ+ अ-

काठमाडौं । नेपाल र भारतबीच दशरथ रंगशालामा भएको बहुप्रतिक्षित मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । 

नेपाललका लागि अञ्जन विष्टले खेलको ३६ औं मिनेटमा गोल गरेका थिए भने भारतका लागि अनिरुद्ध थापाले खेलको ६० औं मिनेटमा गोल गरेको थिए । खेलको पुरा समय सकिँदा पनि कुनै टोलीबाट थप गोल नभएपछि ४ मिनेटको सयम थपिएको थियो । थप समयमा पनि गोल कुनै टोलीबाट हुन सकेन । नेपालका मिडफिल्डर तेज तामाङ म्यान अफ द् म्याच घोषित भएका छन् । 

किरण चेम्जोङको कप्तानीमा भएको खेलमा नेपालका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी रहेका थिए ।

नेपालले भारतसंग दुई खेल खेल्न लागेकोमा अबको दोस्रो खेल आइतबार खेल्ने छ।