९ श्रावण २०८३, शनिबार
,
Latest
ब्राउन सुगरसहित दुई जना पक्राउ सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु) फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गठबन्धनको गाँठागुठी नमिलेर हो चुनावको मिति तोक्न ढिलाइ भएको ?’ (भिडियो)



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री लालबाबु पण्डितले वर्तमान सरकारले निर्वाचनको मिति घोषणा गर्न आलटाल गरेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभामा बोल्दै सांसद पण्डितले गठबन्धन सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गर्न किन ढिलाई गरिरहेको भन्दै प्रश्न गरेका हुन् ।

उनले भने, ‘गठबन्धनको गाँठागुठी नमिलेर हो कि या चुनाव नगराउने र गठबन्धन लामो समय टिकाउनका लागि हो । यो सरकार चुनाव गराउन आनाकानी गर्दै आएको छ ।’

समयमै प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति तोक्न उनले आग्रह समेत गरे ।

http://