२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एएफसी महिला एशियन कप: भाद्र २४ गते बंगलादेसंग भिड्दै नेपाल



अ+ अ-

काठमाडौं । उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीमा रहेको नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्पादै छ । यही भदौ २४ र २७ गते हुने दुई दिन बङ्गलादेशसँग मैत्रीपूर्ण खेल नेपालले खेल्न लागेको हो । त्यस्का लागि बंगलादेशी राष्ट्रिय महिला फुटबल टोली नेपाल आइपुगेको छ । ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेल हुनेछ।

एशियन कप छनोटमा समूह एफमा रहेको नेपालले फिलिपिन्ससँग खेल्दै एशियन कप छनोटको सुरुवात गर्नेछ। नेपाल र फिलिपिन्सबीचको खेल आगामी असोज २ गते हुनेछ।