११ भाद्र २०८३, बिहीबार
,
Latest
छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्सेल डेभलपमेन्ट बैंकको एजीएम असोज १६ गते तय



अ+ अ-

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले असोज १६ गते साधारणसभा गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७७र०७८ को नाफाबाट १२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने मुख्य प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको हो । 

कम्पनीको साधारणसभा सिद्धार्थ होटल विर्तामोड झापामा बिहान ११ बजेदेखि सुरु हुने तय भएको छ । साधारणसभा प्रयोजनका लागि असोज १ देखि १६ गतेसम्म बुक क्लोज गर्ने बैंकले जनाएको छ । भदौ ३१ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित १२ प्रतिशत बोनस सेयर पाउने छन् ।