२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वरोजगार लघुवित्तले २५ प्रतिशत लाभांश दिने घोषणा



अ+ अ-

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर प्रस्ताव गर्ने निर्णय गरेको हो ।  

कम्पनीको प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण गरिने छ । 

कम्पनीको हाल चुक्ता पूँजी ४१ करोड १२ लाख ७९ हजार २९७ रुपियाँ रहेको छ । कम्पनीले सोही पुँजीको २५ प्रतिशत बोनस वितरण गर्न लागको हो । बोनस वितरणपछि कम्पनीको चुक्ता पूँजी ५१ करोड ४१ लाख रुपियाँ पुग्नेछ ।