२३ जेष्ठ २०८३, शनिबार
,
Latest
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु रास्वपाको जिल्ला अधिवेशन आजदेखि डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती लामाखेतमा बस्ती संरक्षण योजना निर्माण ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा पार्टी कार्यालय प्रवेश गर्न लाग्दा शेखर पक्षका विद्यार्थीले लगाए नाराबाजी



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो पार्टी कार्यालय नानेपा प्रवेश गर्न लाग्दा नाराबाजी भएको छ ।

सोमबार दिउँसो पार्टी केन्द्रीय समितिको बैठक बस्ने तालिका अनुसार देउवा पार्टी कार्यालय प्रवेश गर्न लाग्दा नाराबाजी भएको हो ।

सभापति देउवाले विधानअनुसार काम गर्नुपर्ने र नेविसंघ, तरूण दललगायत भ्रातृ संस्थालाई पूर्णता दिनुपर्ने माग राख्दै उनीहरूले नाराबाजी गरेका थिए ।

उनीहरुले परिवर्तनकारी विधान कार्यान्वयनको माग राख्दै भ्रातृ संस्थाहरुको तत्काल वैधानिक पूर्णताको माग गरेका छन् ।