१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विदेशी विनीमयदर



अ+ अ-

नेपाल राष्ट्र बैंकले शुक्रवारका विदेशी मुद्रा सटही दर सार्वजनिक गरेको छ । शुक्रबार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १७ रुपैयाँ  ३१ पैसा  र बिक्री दर १ सय १७ रुपैयाँ ९१ पैसा कायम भएको छ । 

विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३८ रुपैयाँ ८२ पैसा र बिक्री दर प्रति युरो १ सय ३९ रुपैयाँ ५३ पैसा कायम भएको छ ।

यस्तो छ आजको विदेशी सटही दर