नेपाल राष्ट्र बैंकले शुक्रवारका विदेशी मुद्रा सटही दर सार्वजनिक गरेको छ । शुक्रबार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १७ रुपैयाँ ३१ पैसा र बिक्री दर १ सय १७ रुपैयाँ ९१ पैसा कायम भएको छ ।
विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३८ रुपैयाँ ८२ पैसा र बिक्री दर प्रति युरो १ सय ३९ रुपैयाँ ५३ पैसा कायम भएको छ ।
यस्तो छ आजको विदेशी सटही दर