२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरको कार्यालयमा वडाध्यक्षद्वारा तोडफोड



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाको बागदरबारस्थित कार्यालयमा वडाध्यक्षले तोडफोड गरेका छन् । 

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावाली, प्रशासन विभाग प्रमुख महेश काफ्ले र उपप्रमुख युवराज खनालको कार्यकक्षको ढोकामा तोडफोड गरिएको हो ।

इन्जिनियर सरुवाप्रति अससन्तुष्टि व्यक्त गर्दै वडा नम्बर ५ का वडाध्यक्ष रमेश डंगोलले उक्त कार्यकक्षमा तोडफोड गरेका हुन्  । 

उनले तीन जनाकै अधिकारीहरुको कार्यकक्षको ढोकामा लात्ताले हानेका थिए । उनको लात्तीले लागेपछि आल्मुनियमको ढोका भएकाले सबै ढोकाको कब्जा फुस्किएको र क्षति पनि पुगेको बताइएको छ ।