२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतितोला ४०० रुपैयाँले घट्यो सुनको मूल्य



अ+ अ-

काठमाडौं । आज साताको चौथो दिन (बुधबार) नेपाली सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ। त्यसैगरी, तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, आज चाँदीको मूल्यमा पनि तोलाको १० रुपैयाँले घटेको छ। तोलामा १० रुपैयाँ घटेर बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार २५५रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।