२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुष्पनको गीतमा सम्बृद्धि र सुधिरको रोमान्स (भिडियो सहित)



अ+ अ-

काठमाडौं । गायक पुष्पन प्रधान तथा गायिका प्रविशा अधिकारीको स्वर रहेको गीत ‘तिम्रो मन’ सार्वजनिक भएको छ ।

साईराम पिक्चर नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा सुधिर क्षेष्ठ र समृद्धि पौडेलको अभिनय देख्न सकिन्छ।

दिग्गज धरौलीको शब्द रहेको गीतमा राकेश गुरुङको संगीत, जिवन शाहीको निर्देशन तथा शिलन लम्सालको सम्पादन रहेको छ।

त्यस्तै छायांकन उत्सव दाहालले गरेका छन्।