२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीले कार्यकर्ताबाट एक सय रूपैयाँ उठाउने



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कार्यकर्ताबाट एक सय रूपैयाँ उठाउने भएको छ ।

आइतबार सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले वार्षिक एक सय रूपैयाँ उठाउने निर्णय गरेको हो ।

माओवादीले पार्टी सञ्चालनका लागि उक्त रकम खर्च गर्ने जनाएको छ ।

माओवादीले नेता तथा कार्यकर्ता गरी पार्टीमा आठ लाख हाराहारीमा सदस्य रहेको बताउँदै आएको छ ।