२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ममता र किरणको युगल आवाजमा ‘म त डुब्दै डुब्दै’ बोलको गीत सार्वजनिक (भिडियो सहित)



अ+ अ-

काठमाडौं । गायिका ममता गुरुङ र गायक किरण गज्मेरको युगल आवाजमा 'म त डुब्दै डुब्दै' बोलको गीत सार्वजनिक भएको छ । गीतमा संङ्गित र शब्द अर्जुन पोखरेलको रहेको छ ।

त्यसैगरी म्युजिक अरेन्ज अर्जुन पोखरेल आफैले गरेका छन् । गीतको म्युजिक भिडियोमा पुष्प खड्का र श्रेया सिटौलाको अभिनय रहेको छ । म्युजिक भिडियोको सिनेम्याटेग्राफी सौरभ लामाले गरेका छन् भने सम्पादन बान्दे प्रसादले गरेका छन् ।

गीतलाई द डिभाईन म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।