७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मङ्गलबार अमेरिकी डलरसहित अन्य देशको भाउ बढ्यो, कुनको कति ?



अ+ अ-

काठमाडौँ । मङ्गलबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने अन्य देशको विनिमयदर केही घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ २८ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३७ रुपैयाँ ८१ पैसा र बिक्री दर प्रति युरो १ सय ३८ रुपैयाँ ५१ पैसा कायम गरेको छ । त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ १० पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ९३ पैसा  तोकिएको छ।

यस्तो छ आजको विदेशी सटही दर: