२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?
एसियाड क्रिकेटमा भारतलाई स्वर्ण

चीनको हाङझावमा आज सम्पन्न एसियाड क्रिकेटमा भारतलाई स्वर्ण पदक हात लागेको छ । भारत र अफगानिस्तानबीचको फाइनल खेलमा वर्षाले खेल अबरुद्ध भएपछि भारतको यसअघिको प्रदर्शनका आधारमा भारतलाई स्वर्ण पदक प्रदान गरिएको हो । टस जितेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले संघर्षपूर्ण खेलमा १८.२ ओभरमा ५ विकेट गुमाएर ११२ रन बनाएको

कबड्डीमा नेपाल इरानसँग पराजित

हाङझाव । एसियाडको महिला कबड्डीमा नेपाल समूह चरणको दोस्रो खेलमा मङलबार पराजित भएको छ । चियोसन गुवाली स्पोर्ट्स सेन्टरमा भएको

नेपालद्वारा माल्दिभ्स १३८ रनले पराजित

नेपालले माल्दिभ्सलाई एसियाड क्रिकेट अन्तर्गत चीनको हाङझाउमा भएको खेलमा १३८ रनले पराजित गरेको छ ।

एसियाली खेलकुद अन्तर्गत पब्जीमा नेपाल सेमिफाइनलमै रोकियो

काठमाडौँ । नेपालको पब्जी टोली १९औँ एसियाली खेलकुद अन्तर्गत पिस एलिटको सेमिफाइनल चरणमा रोकिएको छ । नेपाली समयानुसार आज बिहान

एसियाडः पुरुष ब्याडमिन्टन टोली क्वार्टरफाइनलमा

नेपालका खेलाडीहरूले भरमग्दुर प्रयत्न गरे पनि चीनको हान्झाउमा जारी एसियाडमा कुनै पनि खेलमा नेपाली खेलाडीले पदक ल्याउने सम्भावना झिनो बन्दै

एसियाली खेलकूदमा नेपालको फितलो प्रदर्शन जारी

चीनको हाङझावमा जारी एसियाडमा नेपालको प्रदर्शन निकै फितलो छ । क्रिकेट बाहेक सबै खेलमा नेपाली खेलाडीहरू समूह चरणबाटै बिदा भएका

चीनको हाङजाउमा १९ औं एसियाडको भव्य उद्घाटन- फोटो फिचर

चीनको हान्झाउस्थित हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा चिनियाँ राष्ट्रपति सी जिङपिङले १९ औं एसियाडको औपचारिक उद्घाटन भएको घोषणा गर्नुभयो ।