२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मुस्ताङ भित्रिए २० हजार ‘हाइब्रिड’ स्याउका बिरुवा

मुस्ताङ।  स्याउको उर्वरभूमि मानिएको हिमालपारीको जिल्ला  मुस्ताङमा मङ्गलबार २० हजार थान उच्च घनत्व प्रविधिमा आधारित ‘हाइब्रिड’ स्याउका बिरुवा भित्रिएका छन् । निजी क्षेत्रबाट सञ्चालित नेपालकै सबैभन्दा ठूलो स्याउ फार्म एग्रो मनाङले इटालीबाट आयात गरिएका उक्त हाइब्रिड स्याउका बिरुवा यहाँ भित्र्याएको हो । मनाङ एग्रो कम्पनीलाई ८० प्रतिशत अग्रिम भुक्तानी बुझाएर