© 2023
काठमाडौं: नेपाल हज समितिले आगामी वर्ष सन् २०२४ का लागि साउदी अरबको मक्का मदिनामा हज गर्न चाहने नेपाली इस्लाम समुदायका लागि आवेदन माग गरेको छ । साउदी अरबले आगामी वर्षका लागि १२०० जनालाई हजका लागि कोटा तोकेको समितिले जनाएको छ । समितिले हजमा सहभागी हुने व्यक्तिले पहिलो किस्ता बापत रु.
काठमाडौं । साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जाने मुस्लिम समुदायको पहिलो समूह आज त्यसतर्फ प्रस्थान गर्दैछ । उपप्रधानमन्त्री एवं