१ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्वास्थ्य क्षेत्रमा एआईको नयाँ कदम : जोखिम मूल्याङ्कन सहज बनाउने

मेलबर्न। अष्ट्रेलियाली अनुसन्धानले कृत्रिम बौद्धिकता (एआई)को प्रयोगले जोखिम पहिचान गर्न सक्ने देखाएको छ। यसले भविष्यमा स्तन जाँचलाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ । अनुसन्धानमा करिब चार लाख महिलाको ‘म्यामोग्राम’ डाटा प्रयोग गरेर यो उपकरण विकास गरिएको थियो । त्यसपछि यसलाई लगभग ९६ हजार महिलामा परीक्षण गरिएको