२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आजदेखि उच्च अदालतहरूमा स्वचालित पेशी तारेख दिन सुरु

काठमाडौँ । मुलुकभरका उच्च अदालतहरूमा स्वचालित पेशी तारेख दिन सुरु गरिएको छ । आइतबारदेखि उच्च अदालतहरूमा स्वचालित पेशी तारेख दिन सुरु गरिएको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सो कार्यक्रमको उद्घाटन गर्नुभएको छ । यसअघि उच्च अदालतमा म्यानुअल रूपमा पेशी तारेख दिने गरिएको थियो । अब स्वचालित पेशी तारेख सुरु भएपछि