• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
अस्पतालबाट डिस्चार्ज भए सैफ अली खान

एजेन्सी । बलिउड अभिनेता सैफ अली खान ट्राइसेप्स सर्जरी पछि अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी पत्नी करीना कपुर खानसँग घरबाहिर देखिएकी थिइन् । यसअघि उनले घुँडाको शल्यक्रिया गरेको खबर आएको थियो तर पछि उनले ट्राइसेप्सको शल्यक्रिया गरेको बताए । पापाराज्जीले सैफलाई अहिले कस्तो छ भनी सोधे जसको जवाफमा सैफले