६ मंसिर २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमालेले नलगाढको उपमेयरमा सुनिता बोहोरालाई उम्मेदवार बनाउने

काठमाडौं । जाजरकोटको नलगाढ नगरपालिकाको उपप्रमुखका लागि नेकपा एमालेले उम्मेदवार तय गरेको छ । एमालेले जाजरकोट जिल्ला कमिटी उपसचिव सुनिता बोहोरालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । जाजरकोट केन्द्रविन्दु भई आएको भूकम्पमा परी नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको मृत्यु भएको थियो । रिक्त रहेको उपमेयरको पदमा म‌ंसिर १६ गते उपनिर्वाचन