७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सिन्धुलीगढीको झल्को गढीडाँडामा

कमलामाई । जहाँ इतिहासको धड्कन सुनिन्छ, त्यही हो सिन्धुलीगढी । जसलाई वीरता, रणनीति, स्वाभिमान र नेपाली अस्तित्वको प्रतीकका रुपमा लिइने गरिन्छ । यही गढीको माटोमा पहिलोपटक अङ्ग्रेज साम्राज्य झुकेको थियो र यहीँबाट नेपाली गौरवको आवाज विश्वभर गुन्जिएको थियो । यो गौरवशाली ऐतिहासिक स्थलको कतिपयले नाम त सुने तर अनुभूति गर्न