© 2023
सुर्खेत। सामुदायिक विकास केन्द्र नेपाल (सिडिसी) ले बादी समुदायका ८४ जना अनाथ तथा विपन्न विद्यार्थीलाई एक वर्षको विद्यालय भर्ना शुल्क सहयोग गरेको छ। CDC नेपालले शिक्षा, पोषण तथा सामाजिक संरक्षणलाई प्राथमिकतामा राख्दै सञ्चालन गरेको ‘A Campaign of Hope – Education, Nutrition & Care’ कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरिएको हो। वीरेन्द्रनगर–८

सुर्खेत । सामुदायिक विकास केन्द्र नेपालले सुर्खेतमा बसोबास गर्ने बादी समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ। बादी समुदायका बालबालिकाहरूलाई