१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
डेब्यु क्याप लिएपछि भावुक हुँदै सरफराजले भने–बुबाको अगाडि भारतबाट खेल्ने…

एजेन्सी । दायाँ हाते ब्याट्सम्यान सरफराज खानले भारतबाट डेब्यु गरेपछि आफ्नो बुवाको अगाडि भारतका लागि खेल्ने आफ्नो सपना भएको बताएका छन् । सरफराजले बिहीबार इंग्ल्याण्डविरुद्धको तेस्रो टेस्टमा भारतका लागि डेब्यु गरेका हुन् । उनले डेब्यु टेस्टमा अर्धशतकीय पारी खेलेका थिए । खेलको पहिलो दिन स्टम्प सकिएपछि पत्रकार सम्मेलनमा उनले भने,