१ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना…

कोलम्बो। श्रीलङ्काको दक्षिणी समुद्री तट नजिक एक इरानी युद्धपोत डुब्दा झण्डै १५० जना बेपत्ता भएका छन् भने केहीको मृत्यु भएको आशङ्का गरिएको छ । अधिकारीहरूका अनुसार बुधबार बिहान जहाजमा भएको सम्भावित विस्फोटपछि उक्त दुर्घटना भएको हो, तर यसको कारण अझै स्पष्ट हुन सकेको छैन । श्रीलङ्काली नौसेनाले ‘आईआरआईएस डेना’ नामक