२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हामी काम गर्छौं भनेर आएका छौँ, काम नै हाम्रो आवाज…

काठमाडौँ । कास्की निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विना गुरुङले आफू राजनीतिक लाभका लागि नभई जनताको सेवा गर्ने उद्देश्यले राजनीतिमा आएको बताएकी छन् । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेपछि गुरुङले गाउँबस्तीमा पुग्दा आमाबुबाले भोगिरहेका पीडा र समस्याले