२० भाद्र २०८३, शनिबार
,
Latest
सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?
ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा

ललितपुर। नेपाल-चीन सीमा क्षेत्र रसुवागढीस्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारहरूका लागि ललितपुरका तीन वटा स्थानीय तहले रु एक करोड ८० लाख नगद राहत सहयोग गर्ने घोषणा गरेका हुन् । ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाले आज कार्यपालिका बैठक बस्दै नगद राहत सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् । ललितपुर

ललितपुरको बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने

काठमाडाैँ । ललितपुरको बालकुमारीमा जीआइएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा भएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती हाइटको माछापुच्छ्रे स्कूलको स्टोरबाट आज बिहान एक चितुवाको उद्धार गरेको

ललितपुरमा ‘स्वदेशी बजार’ प्रदर्शनी शुरु

काठमाडौँ । स्वदेशी उत्पादन प्रवद्र्धन गर्न वृहत ‘स्वदेशी बजार २०२५’ प्रदर्शनी शुरु भएको छ । ललितपुरस्थित अन्तर्राष्ट्रिय क्लवमा शनिवार एकदिने

चार दिनपछि ग्वार्को फ्लाइओभरमा गाडी चल्ने

ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारीसाधन चल्ने भएका छन् ।

ललितपुरको पाटनबाट चार वर्षीय बालक अपहरण गरेको आरोपमा भियतनामी नागरिक…

काठमाडौँ । पाटनबाट ४ वर्षीय बालक अपहरण गरेको आरोपमा प्रहरीले एक भियतनामी नागरिकलाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–१२ स्थित

बाढीले बगर बनायो गोटीखेल बजार, छ अर्बका संरचना ध्वस्त

पाटन । दक्षिणपूर्वी ललितपुर गोटीखेल बजार बगर बनेको छ । गत असोज ११ र १२ गतेको टुङ्गुन र धामीखोला बाढीले

ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता

ललितपुर । गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । त्यहाँका बासिन्दा अहिले अन्यत्रै

ललितपुरमा वर्षाजन्य विपद्: थप छ जनाको शव भेटियो

पाटन । वर्षाजन्य विपद्मा परी ललितपुरमा मृत्यु भएका थप छ जनाको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ ।

विपदको कहर: ललितपुरको बिजुली नियमित गर्न यथेष्ट जनशक्ति परिचालन

काठमाडौँ । अविरल बर्षाका कारण ललितपुरमा भएको विद्युत् आपूर्तिलाई नियमित बनाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम प्रयास गरिरहेको जनाएको छ ।

बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित

ललितपुर । शुक्रबारदेखिको अविरल वर्षाका कारण शनिबार काठमाडौँ उपत्यकाको बागमती नदीमा आएको बाढीले धेरै ठाउँमा ठूलो जनधनको क्षति पुर्‍यायो ।

वर्षाजन्य विपद्: ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध

पाटन ।वर्षाजन्य विपद्का कारण ललितपुरमा काठमाडौँ उपत्यका खानेपानी आयोजना (केयुकेएल)को खानेपानी अवरुद्ध भएको छ । हालैको अविरल वर्षाका कारण फर्पिङ

ललितपुरको तपुपोखरी जीर्णोद्धार हुँदै

ललितपुर । पितृतर्पण एवं श्राद्धपछि पिण्ड विसर्जन गर्ने स्थानका रूपमा  परिचित ललितपुर महानगरपालिका–५ मा अवस्थित प्राचीन तपुपोखरीको जीर्णोद्धार प्रारम्भ भएको

बागमती किनारमा एक पुरुषको शव फेला

काठमाडौँ । ललितपुरको कुपण्डोलमा एक पुरुषको शव भेटिएको छ । ललितपुर महानगरपालिका वडा नम्बर–१ वडा कार्यालय नजिकै बागमती किनारमा शव

ललितपुरमा चार जनामा हैजा पुष्टि

काठमाडौँ । ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा हैजा पुष्टि भएको इपिडिमियोलोजी

तुलाधरको मूर्तीकलाले जित्यो एक लाख पुरस्कार

काठमाडौँ । ललितपुरको बुङ्मतीका सुरेश लवट तुलाधरले परम्परागत मूर्तिकला साधनामा २० वर्ष खर्चिसक्नुभएको छ । परम्परागत कला सिर्जना होमिनेमा उहाँ

ललितपुरमा आगलागी, एकै परिवारका ५ जना घाइते

ललितपुर । ललितपुर महानगरपालिका–१७  बाफलस्थित एक टहरोमा आगलागी हुँदा एकैपरिवारका पाँचजना घाइते भएका छन् । आगलागीमा परि घाइते हुनेमा सन्जय

मंगलबजारमा जर्मन नागरिक मृत प्रकरण: अनुसन्धानको लागि कुकुर खटाइयो

काठमाडौँ । ललितपुरको मंगलबजारस्थित नागबहालमा शंकास्पद रुपमा मृत फेला परेकी जर्मन नागरिकको घटनामा अनुसन्धान गर्न स्निफर कुकरलाई ल्याईएको छ ।

नागबहालमा मृत भेटिएकी जर्मन नागरिकको टाउकोमा चोट

काठमाडौँ । ललितपुरको मंगलबजारस्थित नागबहालमा मृत अवस्थामा फेला परेकी जर्मन महिलाको टाउकोमा चोट देखिएको छ । जर्मनी नागरिक ५४/५५ वर्षकी

ललितपुर मंगलबजारमा विदेशी महिला मृत फेला

काठमाडौँ । ललितपुर मंगलबजारमा एक विदेशी महिला मृत फेला परेकी छन् । मंगलबजारस्थित नकिबहालमा जर्मनी नागरीक मृत अवस्थामा भेटिएको हो